बिएल संवाददाता
विश्वभर यति कोरोना महामारीले तीव्र रुप लिइरहेको छ।
यसकाबीच बलिउड अभिनेत्री जान्हवी कपुरले माल्दिभ्स पुगेर एउटा फोटोशुट गराएकी थिइन्। तर उनको फोटोशुट यतिबेला चर्चाको विषय बनेको छ।
महामारीमा पनि फोटोशुट गर्न हतार गरेको भन्दै धेरैले आलोचना गरेका छन्।
जान्हवीले यसको जवाफ पनि दिएकी छन्। उनले भनेकी छन्, 'यो फोटोसुट लकडाउन पहिलेकाे हो। फोटोशुटका क्रममा हामीले सबै सावधानी अपनाएका थियौं।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया