सेतोपाटी
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन राष्ट्रपतिमार्फत् वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गराएपछि राजनीति एकाएक तरंगित भएको छ।
संसदमा आफ्नो पक्षमा बहुमत नभएको बेला प्रधानमन्त्री ओली विश्वासको मत लिन किन अग्रसर भए भनेर कतिपय मानिसले आश्चर्य मानेका छन्। मुख्य दलका नेताहरू समेत रनभुल्लमा देखिन्छन्। प्रधानमन्त्रीको कदमबारे समीक्षा गर्न र रणनीति तय गर्न आन्तरिक बैठकहरू निरन्तर चलेका छन्।
प्रधानमन्त्री ओलीले भने स्पष्ट 'गेमप्लान' अन्तर्गत यो कदम चालेका छन्। कि त बहुमत प्राप्त गरेर बाँकी दुई वर्ष सरकार चलाउने वा फेरि मुलुकलाई निर्वाचनमा लैजाने।
मुलुकको राजनीति यिनै दुईमध्ये एउटा मार्गमा अघि बढ्छ वा त्यसले अर्को बाटो समात्छ? राजनीतिलाई सम्भावनाको खेल भनिन्छ। आगामी दिनमा राजनीतिका सम्भावना के-के छन्?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया