सोमबार, १५ डिसेम्बर २०२५

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द 

News Image
• • •

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। 

कोरोना महामारी फैलिएको भन्दै यातायात विभागले मंगलबार सूचना जारी गर्दै आवेदन प्रणाली बन्द गरिएको जानकारी दिएका हाे। 

यही वैशाख १६ गतेदेखि अर्काे सूचना जारी नहुँदासम्म आवेदन प्रणाली बन्द गरिएको विभागका प्रवक्ता डा.लोकनाथा भुसाल बताएका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!