खोकना एक, झमेला अनेक !

लोकान्तर

काठमाडौं

ललितपुर महानगरपालिका–२१ र २२ मा पर्छ खोकना र बुंमति क्षेत्र। विकास आयोजनाको विषयमा हुने विवादका कारण यी २ क्षेत्र निकै लामो समयदेखि चर्चामा रहेका छन्।

काठमाडौं–तराई मधेश द्रूतमार्ग, बाहिरी चक्रपथ विस्तार आयोजना, स्मार्ट सिटी, नेपाल विद्युत् प्राधिकरण अन्तर्गत हाइटेन्सन लाइन, बाग्मती करिडोर लगायतका आयोजनाहरू विवादले रुमल्लिएका छन्।

काठमाडौं–तराई मधेश द्रूतमार्ग

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रूतमार्गको आरम्भविन्दु नै खोकना मानिएको छ। तर स्थानीय र सरकारबीच कुरा नमिल्दा योजना अघि बढ्न सकेको छैन, आयोजनाको काम अलपत्र नै छ।

प्रकाशित मिति: : 2021-04-26 11:34:00

प्रतिकृया दिनुहोस्