कांग्रेस जिल्ला सदस्य लिम्बुको निधन

नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्य रबिन चेम्जोङको गएराती मोटरसाईकल दुर्घटना हुँदा निधन भएको छ।

बैठकबाट घर फर्किने क्रममा घर नजिकै लेटाङ ९ जाँतेस्थित पारुहाङ चौकमा आफैले चलाएको मे ९ प ५५१ नं को मोटरसाईकल अनियंत्रित हुँदा दुर्घटना भएको हो।

गम्भीर घाईते लिम्बुको उपचारकै क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रकाशित मिति: : 2021-04-12 10:24:00

प्रतिकृया दिनुहोस्