अनलाइनखबर
चर्को राजनीतिक विश्लेषकको परिचय बनाएका सौरभको नयाँ पुस्तक ‘असहमति-३’ यही सातादेखि बजारमा आउँदैछ । उनले असहमति शृंखला नाम दिएर उक्त पुस्तकका विभिन्न भाग प्रकाशन भइरहेका छन् । असहमति-३ मा पनि राजनीति र सामाजिक विषयलाई नै केन्द्रमा राखिएको छ । यो पुस्तकांशमा भने उनले नेपालको पहिलो सम्पादक को हुन् र उनको पत्रकारिताको मूल्यबारे चर्चा गरेका छन् –
२०७१ को वर्ष कांग्रेस समर्थकहरूले पत्रकार संघको पहिलो अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई माने । एमाले समर्थकहरूले सत्यनारायणबहादुर सिंहलाई । यो विवाद चुलियो र सम्भवतः अझै टुंगोमा पुगेको छैन । अर्थहीन थियो विवाद ।
। एक ।
‘किन सम्पादकज्यू, सम्पादकीय नियमित रूपमा छापिँदैन ?’
‘कसैले पनि पढ्दैनन्, त्यसैले ।’
पत्र-लेखक र सम्पादकको सवाल-जवाफ हो यो, २००४ सालको गोरखापत्रमा छापिएको । यद्यपि शब्दहरूमा केही तल-माथि अवश्य होला । २०४५ सालतिर पढेको भाषा अहिले बिर्सिसकियो । जवाफ दिने सम्पादक हुन्, प्रेमराज शर्मा पौडेल । प्रश्नकर्ता पाठक हुन्, तत्कालीन दरबार स्कूलमा नौ कक्षामा पढिरहेका सुरेन्ऽराज शर्मा, जो पछि सरकारका सचिवसम्म भए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया