आवश्यकता कार्यकारी राष्ट्रपतीय प्रणालीको

नेपालमा दशवर्षे जनयुद्ध, दशकौँको जनआन्दोलन, मधेस आन्दोलन अर्थात् उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, सांस्कृतिक समुदायले गरेका विभिन्न आन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।

यो व्यवस्था नेपालको इतिहासमा एउटा क्रमभंग हो। एक हदसम्म मौलिक पनि हो। तर, आन्दोलनको राप र ताप सकिँदै जाँदा शक्ति सन्तुलनको विशेष अवस्थामा बनेको संविधानमा यो मौलिक व्यवस्थाको शासकीय प्रणाली भने घुमाइफिराइ संसदीय शासकीय प्रणालीलाई नै सम्झौतामा टुंग्याउनुपर्‍यो ।

प्रकाशित मिति: : 2021-04-09 06:30:00

प्रतिकृया दिनुहोस्