पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी भारत जादै

File photo
File photo

पूर्वराज ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह भारत जाने भएका छन्।

उनीहरु भरतमा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत जान लागेका हुन्। 

मेला आयोकले उनीहरुलाई सहभागीताको लागि निमन्त्रणा पठाएको छ।

सोही निमन्त्रणा स्वीकार गर्दै पूर्वराजाको दम्पति आउँदो विहीबार भारत जान लागेकाे स्रोतले बताएको छ। 

प्रकाशित मिति: : 2021-04-05 20:48:00

प्रतिकृया दिनुहोस्