अपांगतासँगै सकिएको एउटा सम्बन्ध

हिमाल खबर

काठमाडौँ

२०६८ साल असोज महीना। दशैँले छाइसकेको थियो। जेठानीहरू घर पोत्ने माटो लिन जाने भए।

अम्बिकालाई नजाने भन्दै थिए। तर, उनी पनि पछि लागिन्। सप्तरीको बलार्दकी अम्बिकाको त्यही दिनबाट खुशी खोसियो।

बिहे गरेको महीना दिनमै श्रीमान् वैदेशिक रोजगारीमा गएका थिए। उनी क्याम्पस पढ्दै घरको काममा पनि सघाउँथिन्। तर, त्यो दिन माटो लिन गएकी उनी फेरि कहिल्यै त्यही घर फर्किन पाइनन्।
 

प्रकाशित मिति: : 2021-04-01 23:01:00

प्रतिकृया दिनुहोस्