घरमै मनाए प्रियङ्का र आयुशमानले होली  

विश्वभर फैलिएको कोरोना महामारीको कारण यस वर्षको होलीलाई सतर्कताका साथ मनाईएको छ। 

कोरोना कहरका कारण अभिनेत्री प्रियङ्का कार्कीले आफ्नै घरमा होली मनाईन्। प्रियङ्काले श्रीमान आयुशमान देशराज जोशीसँगै होली मनाईन्।   

प्रकाशित मिति: : 2021-03-29 10:46:00

प्रतिकृया दिनुहोस्