काठमाडौंमा होलीको उल्लास (तस्बीरसहित)

सुहन श्रेष्ठ

काठमाडाैं

रङहरुको पर्व फागुपूर्णिमा अर्थात् होली आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ।
कोरोना भाइरसको जोखिम कायमै रहेपनि यसवर्ष होली रमझमका साथ मनाइयो। सरकारले सार्वजनिक विदा पनि दिएकोले धेरैले घर परिवार तथा साथीहरुसँग रंग दलेर होलीको खुशीयाली साटासाट गरेका छन्।  
काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु थिए। 
त्यस्तै, बसन्तपुरमा पनि मानिसहरु भेला भएर होली मनाएका छन्। 
 

प्रकाशित मिति: : 2021-03-28 19:19:00

प्रतिकृया दिनुहोस्