२८ वर्षमा लागिन् एलिजा गौतम

मोडेल तथा अभिनेत्री एलिजा गौतम आज २७ वर्ष पुरा गरी २८ मा लागेकी छन्। 

'अनुराग'बाट चलचित्रमा प्रवेश गरेकी एलिजाले आज आफ्नो २७औँ जन्मदिन मनाएकी हुन्। उनी वरिष्ठ पत्रकार ऋषि धमलाको पत्नी समेत हुन्। उनीहरुको १ छोरा र १ छोरी सन्तान छन्। 

प्रकाशित मिति: : 2021-03-24 15:43:00

प्रतिकृया दिनुहोस्