बाह्रखरी
नेपालका कलाकार अभिनय गर्न पोख्त नरहेको निर्देशकहरुले बताएका छन्। निर्देशकद्वय नवीन सुब्बा र मनोज पण्डित पछिल्लो समय चरित्र निर्माणमा केही कलाकारले प्रयास गरे पनि त्यो पर्याप्त नरहेको बताउँछन्।
चकलेटी भनिने नायकहरुले चरित्र निर्माणको प्रयास पनि नगरेको निर्देशक सुब्बा बताउँछन्। “चकलेटी भनिने हिरोहरुले क्यामेराअगाडि उभिने हो, राम्रो देखिने हो भन्नेलाई नै अभिनय ठानिरहेको अवस्था छ। तर, अभिनय भनेको चरित्र निर्माण पनि त हो,” उनी भन्छन्, “केहीले चरित्र निर्माण गर्न सुरु गरेका छन्। तर, त्यो पर्याप्त छँदै छैन। मनभित्रबाट चरित्र निर्माण गर्नुपर्छ आवरणमा मात्रै होइन।”
कपाल खौरिएर मात्रै चरित्र निर्माण नहुने भन्दै मनबाट गर्नुपर्ने उनी बताउँछन्। “हाम्रोमा त्यो तहमा अभिनय भइरहेको छैन ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया