सोमबार, १५ डिसेम्बर २०२५

सञ्जय कपुरकी छोरी सनायाले पनि बलिउमा डेब्यु गर्दै

Photo : Sanaya Instagram
• • •

बलिउ अभिनेता सञ्जय कपुरकी छोरी सनाया कपुरपनि बलिउडमा प्रवेश गर्न लागेकी छन्।

धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रबाट उनले बलिउडमा डेब्यु गर्दै छन्। चलचित्र निर्देशक तथा निर्माता करण जोहारले आफ्नो सामाजिक सञ्जालमार्फत सनायले बलिउडमा प्रवेश गर्न लागेको जानकारी दिएका हुन्।

‘गुञ्जन सक्सेना’मा सहयोगीको रुपमा काम गरिसकेकी कपुरले हालै एक वेव सिरिजमा पनि काम गरेकी थिइन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!