लोकान्तर
चितवनबाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल शुक्रवारसम्म माधवकुमार नेपाल पक्षका प्रतिबद्ध सदस्य थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा सांसदहरूका तर्फबाट सांसद पोखरेलले नै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आफैं उभिएर बहस गरे।
कानूनी पृष्ठभूमिका सांसद पोखरेलले माधव नेपालको साथ छाड्ने कुरा चितवनको राजनीतिसँग मात्र होइन राष्ट्रिय राजनीतिसँग पनि प्रत्यक्ष सरोकार राख्छ। चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि गृहजिल्ला हो। लामो समय चितवनमा एमाले जिल्ला अध्यक्षको नेतृत्व सम्हालेका र पछिल्ला दुईवटा निर्वाचनमा प्रत्यक्ष निर्वाचित पोखरेलले क्याम्प चेञ्ज गर्ने निर्णय माधव नेपालका लागि अप्रत्यासित र ठूलो क्षति पनि हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया