अपराधीलाई बचाउने राजनीति नगर

बाह्रखरी

काठमाडाैं

प्रतीक प्रधान 

वि.सं. २०६६ साल फागुन १७ गते जनकपुर टुडे संचार गृहका अध्यक्ष तथा पत्रकार अरुण सिंघानियाको हत्या भयो ।

त्यसपछि २०६८ साल जेठमा जनकपुरमा भएको एक बम काण्डमा ५ जनाको मृत्यु भयो । ती दुवै अपराधका नाइके संजय साह ‘टक्ला’ भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनबाट सांसद भइसकेका थिए र दोस्रो संविधान सभामा पनि निर्वाचित भए । निर्वाचित मात्र होइन यिनी मन्त्रीसमेत भएका थिए ।

अहिले जेलमा भएका यी व्यक्ति उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमबाट सांसद भएका थिए भने पछि राजेन्द्र महतोको सद्भावना पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित मिति: : 2021-03-19 09:46:00

प्रतिकृया दिनुहोस्