फेसबुकमा १० हजार कर्मचारी थपिदै

बिएल संवाददाता

वासिङ्टन डीसी

पछिल्लो समय विश्वरभर 'फेसबुक'ले आफ्नो स्वामित्व फराकिलो बनाउदै गएको छ।

अहिले फेसबुक विश्वको तेस्रो ठुलो सुचना प्रविधी कम्पनीमा पर्छ। पहिलो नम्बरमा 'गुगल' र दोस्रो नम्बरमा 'एप्पल' छ। हाल फेसबुकमा ५८ हजार भन्दा वढि कर्मचारीहरु कार्यरत छन्।

फेसबुकका सिईओ मार्क जुकरबर्गले चाडै १० हजार कर्मचारीको संख्या बढाउने घोषणा गरेका छन्। साथै उनले हरेक वर्ष ३० प्रतिशत कर्मचारीको संख्या बढाउदै जानसमेत बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-15 10:08:00

प्रतिकृया दिनुहोस्