बिएल संवाददाता
छछिल्लो समय हलिउडका सेलिब्रेटीहरुमा 'निअन फेसन' ट्रेण्ड खुब चलेको छ।
'निअन फेसन' पुरानो ट्रेण्ड भएपनि यसबाट हलिउडका सेलिब्रेटीहरु टाढा हुन सकेका छैनन्। यो फेसन ट्रेण्डमा जो कोही पनि बोल्ड देखिन्छन्। सायद यसकारणपनि सेलिब्रेटीहरु यो ट्रेण्डलाई छोड्न चाहन्नन्।
अहिले हलिउडका गायिका, अभिनेत्रीहरुले यो ट्रेण्डलाई खुब पच्छ्याएका छन्। हलिउड सेलिब्रेटीहरु केटी पेरी, केन्डल जेनर, किम कादर्शियनदेखि जेनिफर लोपेजले समेत निअन ट्रेण्डलाई पच्छ्याएको पाईन्छ।





माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया