सोमबार, १५ डिसेम्बर २०२५

श्रीलंकाविरूद्धको एकदिवसीय सिरिजमा वेस्ट इन्डिजको उत्कृष्ट जित

Photo
• • •

श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा तीन खेल वेस्ट इन्डिजले जितेको छ।

श्रीलंकामाथि ५ विकेटको जित निकाल्दै घरेलु टोली वेस्ट इन्डिज तीन खेलको सिरिज एक खेल अगाबै जितेको हो।

यसअघि पहिलो एकदिवसीयमा वेस्ट इन्डिजले ८ विकेटको जित निकालेको थियो। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!