सोमबार, १५ डिसेम्बर २०२५

सुत्केरी भएको १७ दिन मै काममा फर्किइन् करिना 

News Image
• • •

बलिउड अभिनेत्री करिना कपुर १७ दिन अघि सुत्केरी भएकी थिईन्। तर यतिबेला उनी फेरी काममा फर्किसकेकी छन्। उनले दोस्रो सन्तान छोरालाई जन्म दिएकी थिईन्।  

यहाँ सम्मकी करिना गर्भावस्थाको समयमा पनि अन्तिमसम्म काम गरेकी थिइन्। हालै  उनले आफ्नो कार्यस्थलको फोटो सेयर गरेर आफू पुनः काममा फर्केको जानकारी गराएकी हुन्।

करिनाले आफ्नो तस्बिर सेयर गर्दै आफ्नो मेकअप सकिएको बताएकी छिन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!