उर्वशी भन्छिन्- 'मलाई मिनिमल मेकअप मनपर्छ' 

Photo : Urbashi Facebook
Photo : Urbashi Facebook

बलिउड अभिनेत्री उर्वशी रौतेला सोसल मिडियामा निकै सक्रिय रहेको पाईन्छ। फेसबुक र ईन्स्टाग्राममा उर्वशीले आफ्नो बोल्ड तस्वीरहरु सार्वजनकि गरिरहन्छिन्। 

फरक फरक ड्रेसमा खिचाएका उर्वशीका तस्वीरहरुले दर्शकलाई हुरुक्कै बनाउदै आएको छ। हालै मात्रै उनले आफ्नो इस्टाग्राम  केही आकर्षक र बोल्ड तस्वीरहरु राखेकी छन्।  

उनको फोटोमा ५० हजारभन्दा बढि फ्यानहरुले कमेन्ट गरेका छन्। एक भारतिय मिडियामा कुराकानी गर्दै उर्वशीले भनेकी छन्, 'मलाई म्यासी हेयरस्टाइल र मिनिमल मेकअप मनपर्छ।' 

प्रकाशित मिति: : 2021-03-11 14:38:00

प्रतिकृया दिनुहोस्