पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
एसिया कपअन्तर्गतको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरएको छ।
वर्षाका कारण खेल रोकिएपछि डकवर्थ लेविस पद्धति (डिएलएस)को आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो। भारतले उक्त लक्ष्य २०. १ ओभरमा पूरा गर्याे।
भारतका ओपनर कप्तान राेहित शर्मा र शुभमन गिलले अर्धशतकीय इनिङ खेले। राेहितले ७४ र गिलले ६७ रन बनाए।
यी दुई खेलाडीकाे अगाडि नेपाली बलर निरीह सावित भए।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भएकाे थियाे।
नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ खेले।
भारतसँगकाे हारसँगै नेपाल एसिया कपकाे समूह चरणबाटै अंकविहीन हुँदै बाहिरिएकाे छ। नेपाल यसअघि पहिलाे खेलमा आयाेजक पाकिस्तानसँग पराजित भएकाे थियाे।
नेपालले पहिलाे पटक एसिया कप खेलेकाे हाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया