बलिउड अभिनेत्री कंगनाले मोदीलाई भनिन्- 'जुन गल्ती पृथ्वीराज चौहानले गरे त्यो गल्ती नगर्नुस्'

बलिउड अभिनेत्री कंगना रनौतले भारतमा ट्वीटर प्रतिबन्ध माग गरेकी छन्।

ट्वीटरले सिभिल वार गर्ने षड्यन्त्र रचेको भन्दै कंगनाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटर प्रतिबन्ध गर्न माग गरेकी हुन्। 

सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै उनले भनेकी छन्,  ‘जुन गल्ती पृथ्वीराज चौहानले गरे त्यो गल्ती नगर्नुस्।’
 

प्रकाशित मिति: : 2021-03-09 07:22:00

प्रतिकृया दिनुहोस्