हाम्रो धर्म संस्कृतिले नारी शक्तिलाई विशेष दर्जामा राखेकोमा दुईमत छैन। तर, समयक्रममा यसको अवमूल्यन भयो।
पश्चिमा समाजमा जस्तै नारीलाई अपहेलित गरियो। यसलाई महशुस गर्दै समाजमा पुन: नारीको कामको मूल्यांकन नारीको नाममा अधिकार, कानून, नीति नियम, प्रशंशा, सहभागिता र निर्णय क्षमतासम्मका भूमिकाबारे बहस र समावेशीको सिद्धान्त अनुसार काम हुँदै आएको छ।