‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
मिनु गोले
मानिसलाई अन्य रोगले जस्तै मानसिक रोगले पनि सताइरहेको हुन्छ। एक्लोपन र नैराश्यताबाट उत्पन्न हुने मानसिक रोगहरु सामान्य भएपनि समयमै उपचार नहुँदा मानिस मृत्युको मुखमा पुगेका उदाहरणहरु छन्। त्यसैले मानसिक रोगहरुको समयमै पहिचान र उपचार गर्न जरुरी छ।
त्यसको लागि पहिला, मानसिक रोग के हो? किन हुन्छ? कसलाई हुन्छ?लगायत कुराहरु जान्नु अनिवार्य छ। यसबारे बिएल प्रस्क्रिप्सनमा मनोपरामर्शदाता टासी फुन्जो गुरुङले बताएका छन्।
प्रस्तुत छ, मानसिक रोग र उपचारबारे तयार गरिएको भिडियो :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया