बिएल संवाददाता
फ्रान्सका सांसद तथा अरबपति ओलिवियर डसांल्टको हवाई दुर्घटनामा मृत्यु भएको छ। उनको हेलिकोप्टर यात्राका क्रममा मृत्यु भएको राष्ट्रपति इमैनुएल मैक्रांनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
राष्ट्रपति मैक्रांनले ट्विटरमा लेखेका छन्, 'ओलिवियर डसांल्ट फ्रान्सलाई माया गर्थे। उद्योग, कानून, निर्माता, स्थानीय निर्वाचित अधिकारी, वायु सेनामा कमाण्डरको रुपमा देशको सेवा गरे। उनको आकस्मिक निधनले ठूलो क्षति भएको छ।'
६८ वर्षीय डसांल्ट फ्रान्सीस् अरबपति उद्योगपति सर्ज डसांल्टका पहिलो सन्तान हुन्। उनी सन् २००२ देखि लेस रिपब्लिक पार्टीको विधेयकमा निर्वाचित हुँदै आएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया