मुक्तिनाथ बैंकका ग्राहकले सबरीना होटलमा विशेष छुट पाउने

File photo
File photo

मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमान्डौमा रहेको होटल सबरीनामा विशेष छुट पाउने भएका छन्।

होटल र बैंकबीच यसबारेमा सम्झौता भईसकेको छ।  सम्झौताअनुसार बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले होटलको बसाई, खाना, बेबरेज, बेकरी लगायतका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-08 06:37:00

प्रतिकृया दिनुहोस्