५७ वर्षको उमेरमा हलिउड अभिनेता निकोलसले गरे पाँचौ विवाह 

Photo :Nikolastwitter
Photo :Nikolastwitter

५७ वर्षिया हलिउड नायक निकोलस केजले रीको शिबाटासँग आँचौ विवाह गरेका छन्।

चलचित्र 'घोस्ट राइडर'बाट चर्चामा आएका निकोलसले यसअघि चार पटक विवाह गरेका थिए। तर उनीहरु सबैसगँ सम्बन्ध टुटिसेको थियो।

अभिनेता निकोलसले सामाजिक सञ्जालमा एक पोष्टर सार्वजनिक गर्दै आफुले पाँचौ विवाह गरेको जानकारी गराएका हुन्।  उनको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। 

प्रकाशित मिति: : 2021-03-08 05:39:00

प्रतिकृया दिनुहोस्