‘ड्रेस टु इम्प्रेसन’ शो आगामी चैत्र १३ गते

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ले  आयोजना गर्दै आएको ‘ड्रेस टु इम्प्रेसन’ आगामी चैत्र १३ गते हुने भएको छ। 

फेशन डिजाईनरुको लागि ‘ड्रेस टु इम्प्रेसन’ हुने भएको हो। ‘ड्रेस टु इम्प्रेस’मा विभिन्न महिलाहरुले आफ्नो डिजाइनसहित प्रस्तुती दिनेछन्।  

प्रतियोगितामा आईआईएफटीका बिद्यार्थीहरुसहित ११५ डिजाईनरहरुको सहभागिता रहने आयोजले जनाएको छ। सबै डिजाइनरहरुको कोरियोग्राफी विपना थापाले गर्नेछिन्। 
 

प्रकाशित मिति: : 2021-03-07 08:30:00

प्रतिकृया दिनुहोस्