सोमबार, १५ डिसेम्बर २०२५

बायर्नसगँ डर्टमण्ड ४-२ को अन्तरले पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Photo : timeexpress
• • •

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई ४-२ को अन्तरले पराजित गरेको छ। 

शनिबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गरेका थिए। उक्त जितसँगै बायर्नले लिगमा शीर्ष आफ्नो स्थान कामय राखेको छ। 

बायर्नले २४ खेलमा ५५ अंक जोड्न सफल भएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!