नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक

साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘यात्राका तरङ्ग’ पुस्तक सार्वजनिक गरिएको छ।  

साहित्यकार नर्मदेश्वरी र डा। मदनप्रसाद सत्यालको विवाह भएको स्वर्ण वर्ष प्रवेशका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। 

सो पुस्तकमा देशविदेशका विभिन्न ठाउँमा भएका यात्रा प्रसङ्ग र साहित्यिक गतिविधिका २१  संस्मरण समावेश गरिएको बताइएको छ।

पुस्तक चिकित्सकद्वय डा। प्रदीप के।सी। र डा। जया सत्यालद्वारा प्रकाशन गरिएको हो। 

प्रकाशित मिति: : 2021-03-05 11:03:00

प्रतिकृया दिनुहोस्