बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले सक्छ भने आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती दिएका छन्।
मंगलबार झापामा आयोजित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री आलीले सो उक्त चुनौती दिएका हुन्।
‘मलाई कसैले सक्छ भने हटाहोस्। तर आउँदो चुनावमा दुई तिहाईको मतकासाथ फेरी सिंहदरबार फर्किन्छु। किन भने हामीलाई यो देश बनाउनु छ’ उनले भने, ‘हामीले छिमिकीसँग मैन्त्रीपूर्ण सम्बन्ध बनाउन नेपाली जनतालाई दुःख दिनु छैन्।’
प्रधानमन्त्री ओलीले केही दिन अगाडि नेकपा प्रचण्ड पक्षका अध्यक्ष पुप्पकमल दाहालले दिएको अभिव्यतिको व्यङ्य गर्दै भने–हामीले अरुलाई कम्फरटेबल बनाउनु छैन्। नेपाली जनतालाई कम्फरटेबल बनाउने हो।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया