Explainer : को हाे बादी समुदाय, किन आन्दोलनरत छन् उनीहरू ?

शिलापत्र

काठमाडाै‌ं

 रमेश रावल

कर्णालीमा यतिबेला एउटा न्यायको आन्दोलन चलिरहेको छ, जसलाई संघीय राजधानी काठमाडौंले ध्यान दिन सकिरहेको छैन । हेर्दा सानो संख्याजस्तो लाग्ने बादी समुदायको भूमि उपलब्धतालगायत माग उपेक्षा गर्न नमिल्ने खालका छन् । हिजो आइतबार त उनीहरूमाथि प्रहरी दमन नै भयो । काठमाडौंमा बस्ती जोगाउन संघर्षरत नेवार समुदाय र कर्णालीमा बास मागिरहेको बादी समुदाय दुवै यो देशका नागरिक हुन् ।

प्रस्तुत छ हाम्रा सहकर्मी रमेश रावलले तयार पारेकाे याे एक्सप्लेनर 

बादी समुदाय को हो ?

पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो । नेपालको जनगणना २०६८ का अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरी यो समुदायको कुल जनसंख्या ३८ हजार छ । यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा स-सानो संख्यामा बस्दै आएका छन् । 

प्रकाशित मिति: : 2021-03-01 14:21:00

प्रतिकृया दिनुहोस्