सोमबार, १५ डिसेम्बर २०२५

मृत अवस्थामा भेटिए युवक, हत्या भएको हुनसक्ने अनुमान 

News Image
• • •

कैलालीको गेटा आँखा अस्पताल नजिकै एक युवक मृत अवस्थामा फेला परेका छन्।

आज बिहानै गोदावरी नगरपालिकास्थीत आँखा अस्पताल नजिकै ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेका हुन्। मृत रानाको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। 

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीले जनाएको छ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!