सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुदै

सहिद स्मारक 'बी'  डिभिजन लिग फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लब भिड्दैछन्। 

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो १२: १५ बाट सुरु हुनेछ। दुवै समुह आफ्नो उत्कृष्ट खेल प्रदशन गरेर जित हात पार्ने दाउमा छन्। 

 त्यस्तै दिउसो ३: ३० बाट सुरु हुने दोश्रो खेलमा बाँसबारी र श्री कुमारी भिड्नेछन्। 
 

प्रकाशित मिति: : 2021-02-27 07:24:00

प्रतिकृया दिनुहोस्