बिएल संवाददाता
चर्चित मोडल तथा नायक पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने पीडित अरुण प्रधानले चेतावनी दिएका छन्।
चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष प्रधानले आफूमाथि दुव्र्यवहार गर्ने पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने बताएका हुन्।
उनले पल शाह र उनका सहयोगीले माफी माग्नुपर्छ, प्रधानले भने।
बिहीबार आफूमाथि कुटपिट भएपछि प्रधानले पल शाह र उनका सहयोगी कृष्णप्रसाद जोसीविरुद्ध उजुरी दिएका छन्।
प्रहरी कार्यालयले शुक्रबार दिउँसो छलफलका लागि बोलाएको छ। माफी नमागे कानुनअनुसार प्रक्रिया अघि बढाउने र शाहद्वारा अभिनित चलचित्र प्रदर्शन रोक्ने उनले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया