सोमबार, १५ डिसेम्बर २०२५

ओलीलाई जसरी पनि हटाउने प्रचण्ड-माधव समूहको रणनीति

थाहा खबर

थाहा खबर

काठमाडौं
News Image
• • •

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूह आआफ्नै रणनीतिमा केन्द्रित छन्। अदालतले मंगलबार १३ दिनभित्र संसद् बैठक बोलाउन आदेशसहितको फैसला गरेको छ।  

पार्टी विभाजनपछि केही नेताहरुले पार्टी एकताको सम्भावना चलाइरहेका छन्। तर, दुवै पक्षका नेताहरु सत्ता समीकरणका लागि प्रतिपक्षी दल गुहार्दै हिँडिरहेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली समूह र विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरिरहेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!