घरको छतमा राई मृत अवस्थामा फेला

इटहरीमा ५१ वर्षीया लक्ष्मी राई मृत अवस्थामा फेला परेकी छिन्।

इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने भोजपुर घर भएकी राई घरको छतमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-02-24 16:18:00

प्रतिकृया दिनुहोस्