जब उनले शासकलाई भनिन्ः एक्आम नकली सपना माएदाबाआ...

सेतोपाटी

काठमाडाैं

शिल्पी नाटकघरमा आबद्ध रंगकर्मी संगीता उराँवले यही फागुन ७, प्रजातन्त्र दिवसका दिन टुँडिखेल मार्चमा कविता सुनाएकी थिइन्, जसले भन्छ:

'मेना शासक

बिलासिताही खराकोहा आड्पानु ओक्कायकी निन् 

खेखेलता आलारीन, दयाँ माएदाबाआ.......

यो 'मेना शासक' अर्थात् 'सुन शासक' शीर्षकको कविता हो।

कुडुख (उराँव) भाषामा भनिएकाले सबैले बुझ्ने त थिएन, तर कविता भनिरहँदा जुन ओज र आक्रोश संगीताका आँखा र आवाजमा देखिन्थ्यो–सुनिन्थ्यो, त्यसले सबैलाई तानिरहेको थियो।

 

प्रकाशित मिति: : 2021-02-24 08:14:00

प्रतिकृया दिनुहोस्