सोमबार, १५ डिसेम्बर २०२५

श्रीलङ्काको क्रिकेट निर्देशकमा टम मुडी 

बिएल संवाददाता

बिएल संवाददाता

श्रीलङ्का
Photo : crickecttimes
• • •

श्रीलङ्काको क्रिकेट निर्देशकमा टम मुडी  हुने भएका छन्।  

उनलाई क्रिकेट श्रीलङ्काले तीन वर्षका लागि अनुबन्धन गर्न लागेको हो। मुडीले अष्ट्रेलिया, इंग्ल्याण्ड र भारतमा क्रिकेटको बनावटको अनुभवलाई श्रीलङ्काली क्रिकेटको प्रगतिमा उतार्ने अपेक्षा लिईएको छ। 

क्रिकेट श्रीलङ्काले हालै आफ्नो विधान संशोधन गर्दै निर्देशकको पद सृजना गरेको हो।

श्रीलङ्काका पूर्व क्रिकेटर समेत रहेका अरविन्दा डी सिल्भाले मुडीको अनुभव श्रीलङ्काली क्रिकेटको स्तर उकास्न महत्वपूर्ण हुने विश्वास लिएका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!