बिएल संवाददाता
देशभर पछिल्लो २४ घण्टामा थप ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ३२५ जनाको स्वास्थ्य परीक्षण गर्दा ३३ महिला र ४७ पुरुष गरी ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ। त्यस्तै पछिल्लो समय थप १२१ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ८७६ रहेको छ।
अहिले देशभर १ हजार ४९४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६८ जना क्वारेन्टिनमा रहेका छन्।
यस्तै विगत २४ घण्टामा कसैको पनि सङ्क्रमणबाट निधन नभएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया