बिएल संवाददाता
अर्धभूमिगत रुपमा राजनीतिक गतिविधि गर्दै आएको नेकपा विप्लव समूहले आफू सरकारसँग संवाद र वार्ता गर्न सकारात्मक रहेको बताएको छ।
शनिबार सार्वजनिक विज्ञप्तिमा सरकारसँग वार्ता गर्न सकारात्मक रहेको उल्लेख छ। महासचिव विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– हाम्राे क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया