बिएल संवाददाता
दक्षिण भारतिय फिल्म क्षेत्रमा राम्रै नाम कमाएकी पूजा हेग्डेले महगों घर किनेकी छन्।
उनले आफ्नै कमाइले थ्री बीएचके घर किनेकी हुन्। ‘राधे श्याम’मा नायक प्रभाषसँग काम गरेपछि उनको नाम एकाएक चम्किएको थियो। नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि उनले काम गर्दैछिन्।
एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भएपछि उनको राम्रै चर्चा भईरहेको छ। पछिल्लो समय नायक सलमान खानसँग पनि चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया