सोमबार, १५ डिसेम्बर २०२५

फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिदै संवैधानिक इजलासमा सकियो पक्ष विपक्षको बहस

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा पक्ष विपक्षका तर्फबाट जारी बहस शुक्रबारबाट औपचारिक रुपमा सकिएको छ।

सो मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीसहरु विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल, र तेज बहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। 

इजलासले फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिदै शुक्रबारबाट पक्ष विपक्षको औपाचारिक बहस सकाएको हो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!