बिएल संवाददाता
हुम्लाको दक्षिणी भेगको खार्पुनाथ गाउँपालिकामा भेडाबाख्रामा देखिएको लुताको औषधि अभाव भएको छ।
गाउँबाट कृषकहरु सदरमुकाम सिमिकोटमा आए पनि औषधि पाउन नसकेको गाउँपालिकाका– ६ निवासी कृषकजंग ऐडीले जानकारी दिए।
'जिल्लामा कम मात्रामा हिमपात भएकाले गाईवस्तुलाई लुतो रोग लागेको हो' उनले भने।
कार्यालय प्रमुख नहुँदा सहयोगीको भर
जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यालय प्रमुख नहुँदा कार्यालय सहयोगीले कामकाज गर्न बाध्य भएका छन्।
सम्पूर्ण फाँटमा आफैं कामकाज गरिरहेको छ भने अन्य कार्यालय तथा हुम्ला जिल्लाका सातै गाउँपालिकामा पनि कार्यालय सहयोगीले नै सरकारी कामकाज गरिरहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए।
यसैबीच, हिल्दुम वितरण केन्द्रमा उपभोक्ता समितिबाट नहर र पोखरी राम्रोसँग मर्मत कार्य नहुँदा सिमिकोट गाउँपालिकाको वडा नं ५, ६ र बजारमा दिनको १५ घण्टा विद्युत्भार कटौती हुने भएकाले विद्यार्थीलाई पठनपाठन गर्न र कर्मचारीलाई कामकाज गर्न गाह्रो भएको उनले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया