ओलीलाई सुरुमै कारवाही गरेको भए देशमा यो अवस्था आउने थिएन

रातोपाटी

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा कै प्रचण्ड–माधव समूह नेकपालगायत अन्य दलहरू आन्दोलित भएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्ति गरेको विरुद्धमा प्रचण्ड–माधव समूह नेकपाले माघ २२ गते आमहडतालको आयोजना गरेको थियो ।

त्यो आमहडतालका दिन जनकपुरमा प्रहरीले बन्दकर्तामाथि हस्तक्षेप गर्दा प्रचण्ड–माधव समूह नेकपाका स्थायी समिति सदस्य मातृका यादव घाइते भएका थिए । उनको तिघ्रामा अश्रुग्यासको सेलले चोट लागेको छ ।

अहिले उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । प्रस्तुत छ, जनकपुरको घटना, संसद् विघटन र पार्टीको आन्तरिक विवादका विषयमा नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता मातृका यादवसँगकाे छोटो कुराकानीः

प्रकाशित मिति: : 2021-02-10 15:27:00

प्रतिकृया दिनुहोस्