‘सत्यम’मा जोडिए अभिनेता पल शाह 

तस्वीर: पल शाहको फेशबुकबाट
तस्वीर: पल शाहको फेशबुकबाट

अभिनेता पल शाहले फिल्म ‘सत्यम्’ साइन गरेका छन्। उनले शंकर कार्कीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सत्यम्’मा साइन गरेका हुन्। 

फिल्ममा पल जोडिए पनि उनी कस्तो भूमिकामा रहेने भन्ने खुलाइएको छैन्। 

यसअघि फिल्ममा अभिनेता राजेश हमाल र अनुप विक्रम शाहीलेले काम गर्ने निश्चित भैसकेको छ।  

चलचित्रको छायांकन आगमी चैत्रबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-02-09 20:05:00

प्रतिकृया दिनुहोस्