आजदेखि मौसममा सुधारः मौसमविद्

पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ। 
आजदेखि मौसम सफा हुने मौसम पूर्वानु्मान महाशाखाले जनाएको छ। ‘आजदेखि मौसममा सुधार हँदै जानेछ, अहिले देशका अधिकांस स्थानहरुको मौसम सफा भइसकेको छ’, महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन्। 
पश्चिमी वायुको प्रभावले शनिबार केही स्थानमा वर्षातसँगै हिमपात समेत परेको थियो। 
 

प्रकाशित मिति: : 2021-02-07 09:07:00

प्रतिकृया दिनुहोस्