बिएल संवाददाता
डिश होमले उपभोक्ता माझ ‘अज्जबको फाइदा गज्जबको अफर' सन्चालनमा ल्याएको छ।
डिश होमको फाइबर जडान गर्दा सिम टि.भीको मासिक शुल्क नि:शुक हुनेछ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउदै आएको छ।
डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वायरसमेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
भैसेपाटी, कपन , वौद्ध , पेप्सीकोलालगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गर्न सक्ने छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया