शान्ता चौधरीले सुरु गरिन् ब्युटी पार्लर व्यवसाय

संसद शान्ता चौधरीले व्यवसाय सुरु गरेकी छिन्।

उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन। 

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, 'राजनीति पेशा होईन सेवा हो। हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु। त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु।'

प्रकाशित मिति: : 2021-01-20 22:17:00

प्रतिकृया दिनुहोस्